


कालीकोट: नेपाली कांग्रेस रास्कोट नगरपालिकाको नगरसभापतिमा २८ वर्षीय सुरेन्द्र संज्याल सर्वसम्मत चयन भएका छन् । नगर अधिवेशनबाट संज्याललाई नगरसभापतिमा सर्वसम्मत चयन गरिएको हो । रास्कोट नगरपालिका–१ निवासी संज्याल युवा पुस्ताबाट नगरसभापतिको जिम्मेवारीमा आएका हुन् । कम उमेरमै पार्टीको नगर नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएसँगै उनको चयनलाई कांग्रेसभित्र युवा नेतृत्वको सहभागिताका रूपमा…
कालीकोट: संविधान दिवसको अवसरमा कालीकोट जिल्ला विपद् व्यवस्थापन समितिलाई ड्रोन क्यामेरा हस्तान्तरण गरिएको छ । विपद्का समयमा प्रभावित क्षेत्रको अवस्था पहिचान, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन क्यामेरा उपयोगी हुने अपेक्षा गरिएको छ । विशेषगरी भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रमा बाढी, पहिरो, आगलागीलगायतका विपद्का घटनापछि क्षतिको विवरण संकलन…
कालीकोट: कालीकोट जिल्ला अस्पतालमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकहरूले सेवा–सुविधा र प्रोत्साहन भत्ताका विषयमा स्पष्ट निर्णय नभएको भन्दै ‘पेन डाउन’ आन्दोलन घोषणा गरेका छन् । स्वास्थ्य सेवा व्यवस्थापकलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकका लागि उपलब्ध गराइने प्रोत्साहन भत्ता तथा सेवा सुविधाका विषयमा लामो समयदेखि…
कालीकोट: नेपाली कांग्रेस रास्कोट नगरपालिकाको नगरसभापतिमा २८ वर्षीय सुरेन्द्र संज्याल सर्वसम्मत चयन भएका छन् । नगर अधिवेशनबाट संज्याललाई नगरसभापतिमा सर्वसम्मत चयन गरिएको हो । रास्कोट नगरपालिका–१ निवासी संज्याल युवा पुस्ताबाट नगरसभापतिको जिम्मेवारीमा आएका हुन् । कम उमेरमै पार्टीको नगर नेतृत्व…
कालीकोट: जलवायु परिवर्तनका कारण परम्परागत कृषि प्रणालीमा चुनौती थपिँदै गए पछि कालीकोटको शुभकालिका गाउँपालिका–३ का करिब २९ जना महिला हरितगृह रोजगार तथा व्यावसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्न थालेका छन् ।…
कालिकोट — पचालझरना गाउँपालिकाले डीपीआरका नाममा ७० लाखभन्दा बढी रकम भुक्तानी भएको भन्ने समाचारप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । गाउँपालिकाले उक्त समाचार अपुष्ट, तथ्यहीन तथा पूर्वाग्रही रहेको दाबी…
कालिकोट — कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निवासी खेमराज गिरीका छोरा महेश गिरी १९ वर्षको उमेरमै नेपाली सेनाको अधिकृत बन्न सफल भएका छन् । सानै उमेरमा नेपाली सेनाको अधिकृत बन्न सफल भएपछि…
कालीकोट: नेपाली कांग्रेस रास्कोट नगरपालिकाको नगरसभापतिमा २८ वर्षीय सुरेन्द्र संज्याल सर्वसम्मत चयन भएका छन् । नगर अधिवेशनबाट संज्याललाई नगरसभापतिमा सर्वसम्मत चयन गरिएको हो । रास्कोट नगरपालिका–१ निवासी संज्याल युवा पुस्ताबाट नगरसभापतिको जिम्मेवारीमा आएका हुन् । कम उमेरमै पार्टीको नगर नेतृत्व…
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ…
सुर्खेत । कवियित्री निरञ्जना चन्द (निरु)द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो । कविता…
काठमाडौ । लोक तथा दोहोरी गीतका कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने भएको छ । प्रतिष्ठानकाे साेमबार बसेकाे महाधिवेशन आयाेजक उपसमितिले महाधिवेशन महाेत्तरीकाे बर्दिबासमा गर्ने निर्णय गरेकाे हाे । प्रतिष्ठानका अध्यक्ष रीता…
कालीकोट — स्थित रुडु महादेव माध्यमिक विद्यालयका ३१७ जना विद्यार्थीलाई विद्यालय ड्रेस वितरण गरिएको छ। नेपाली कांग्रेसका महासमिति सदस्य टेकराज शाही र नेपाली कांग्रेस तिलागुफा नगर सभापति धिरेन्द्र थापाको पहलमा विद्यार्थीलाई ड्रेस उपलब्ध गराइएको हो । ड्रेस वितरण कार्यक्रममा बोल्दै…