२५ आश्विन २०८३, आईतवार

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

सुर्खेत । मुगुको सदरमुकाम गमगढी बजारका उपभोक्ता वर्षायाममा समेत शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन्। वर्षाका कारण मुहानमा बाढी तथा पहिरोले माटो, बालुवा र अन्य फोहोर मिसिँदा पानी धमिलो हुने...

कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका –७ कीर्तिपुरकी बिनिता प्याकुरेल सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ। नहकुल सिंखडाकी श्रीमती प्याकुरेललाई सुत्केरी हुनेक्रममा स्वास्थ्य समस्या भएको र बच्चा...

  हरेक वर्ष जुलाई २८ मा विश्वभर विश्व हेपाटाइटिस दिवस मनाइन्छ । यो दिवस केवल एउटा औपचारिक स्वास्थ्य दिवस होइन, विश्वभर लाखौँ मानिसको ज्यान लिइरहेको तर धेरै हदसम्म रोकथाम...

सुर्खेत ।  तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ । जल तथा...

सुर्खेत । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पताल सुर्खेत गम्भीर जनशक्ति अभावका कारण प्रभावित बनेको छ । भौतिक पूर्वाधारले पाँच सय शय्याको सेवा सञ्चालन गर्न सक्ने...

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो। ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजकसमेत रहेका...

सुर्खेत । बराहताल गाउँपालिकाले नागरिकहरुको घरदैलोमै सेवा पु¥याउन शिविर सञ्चालन गरेको छ । बैशाख २२ गतेदेखि सञ्चालन भएको शिविर २५ गते सकिएको हो । शिविरमा पालिकाका विभिन्न वडामा गएर...

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्रा. डा. प्रभा कोइरालालाई दिइएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मुटुरोग विशेषज्ञ प्रा. डा....

काठमाडौं। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट...