२५ श्रावण २०८३, सोमबार

सुर्खेत । आधा वर्षा बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । आकासे पानीको भर पर्नुपर्ने अवस्थामा ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न...

सुर्खेत । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी...

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध ३३ अर्ब १९ करोड ३६...

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको कार्यशैलीप्रति प्रश्न उठाएका...

सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा सञ्चालन भएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४...

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैंसा बजेट प्रस्तुत गरेको छ । बुधबार नगरपालिकाको प्राङ्गणमा आयोजित...

  सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको बुधबार सम्पन्न १८औँ गाउँसभामा उपाध्यक्ष अलैपुरा हमाल (जैशी)...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब हाराहारीको बजेट ल्याएको छ । बुधबार १९ औँ नगर सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्ष २०८३÷०८४...

सुर्खेत । बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष लक्ष्मी...

हुम्ला । असार लागेसँगै निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको अनुगमन गर्ने कार्यलाई जिल्लाभर तीव्रता दिइएको छ। विशेष गरी स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन हुने र...